स्थानीय तहमा ३८ शाखा अधिकृतको सरुवा, २७ जना बने प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ । विभिन्न स्थानीय तहलाई लक्षित गरेर सरकारले तीन दर्जन शाखा अधिकृतको सरुवा गरेको छ ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्नेगरी ३८ जना शाखा अधिकृतको सरुवा गरेको हो ।

सरुवा भएकामध्ये १७ जना प्रमुख प्रशासकीय अधिकृतलाई अन्य पालिका तथा कार्यालयमा लगिएको छ ।

्सररुवा गरिएका शाखा अधिकृत मध्ये २७ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ११ जनाले शाखा अधिकृतको जिम्मेवारी पाएका छन् ।

हेर्नुहाेस नामावली 

 

प्रतिक्रिया

सम्बन्धित समाचार