लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५० जना कर्मचारीको सरुवा गरेको छ।
- हामीसँग फेसबुकमा जोडिनुहोस्-
स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार साेमबार सचिवस्तरीय निर्णयबाट अस्पताल तथा आयुर्वेद तथा स्वास्थ्य कार्यालयका कर्मचारीको स्वास्थ्यका कर्मचारीको सरूवा तथा काजसरुवा गरिएको हो।
सरूवा हुनेहरूमा चौंथो तह देखि आठौं तहसम्मका स्वासथ्य प्राविधिकहरु छन् । उनीहरुमध्ये ३१ जनाको काज सरुवा भएको छ भने १९जना सरुवा भएका छन् ।
लुम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्य सेवाका विभिन्न सेवा,समुह,तहका कर्मचारीहरुको सरुवा तथा कामकाज विवरण