पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटेको छ।
- हामीसँग फेसबुकमा जोडिनुहोस्-
यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो।
यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारीमा पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २।६ प्रतिशत भाडा घटेको छ।
सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो।
https://drive.google.com/file/d/13QZys2scUcS8KMd24NEEWdNXL9BVb7jH/view?usp=drivesdk