निर्वाचनका लागि गुल्मीका कुन कर्मचारीलाई कहाँ खटाईयो (सूचि हेर्नुहोस)

गुल्मीमा स्थानीय तह निर्वाचनका लागि खटाईएका कर्मचारीलाई तालिम सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीले शनिबार र आईतबार २ चरणमा तालिम सञ्चालन गरेको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

मुख्य निर्वाचन अधिकृतको कार्यालय, गुल्मीले जिल्लाका २७९ निर्वाचन क्षेत्रका लागि १ हजार ३ सय ९५ जना कर्मचारी खटाएको थियो । ति कर्मचारीलाई निर्वाचन सम्बन्धि एकदिने तालिम सञ्चालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

हेर्नुहोस कुन निर्वाचन क्षेत्रमा कुन कर्मचारीलाई कहाँ खटाईयो :

 

प्रतिक्रिया

सम्बन्धित समाचार